नेपाललाई अवकाश जीवनको गन्तव्य बनाउन सकिँदैन ?

अवकाश जीवनको गन्तव्य बनाउने कुरा विदेशीलाई बोलाउने योजना मात्र होइन, यो त हामीले कस्तो नेपाल बनाउन चाहेका छौँ भन्ने प्रश्न पनि हो ।