अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमाली आप्रवासीलाई ‘फोहोर’ भन्दै टिप्पणी गरेपछि रिपब्लिकन राज्य सिनेटरले प्रतिवाद गरेका छन्। मिनेसोटाका राज्य सिनेटर जिम एबेलरले राष्ट्रपति डोनाल्ड ट्रम्पका सोमालीहरूबिरुद्ध गरेका आपत्तिजनक टिप्पणीहरू पछि सोमाली समुदायको पक्षमा उभिएको बताएका हुन्। उनले मिनेसोटा लक्षित आप्रवासन कारबाहीबारे आएका रिपोर्टहरूलाई सम्बोधन गर्दै सोमाली समुदायको पक्षमा पत्र लेखेर ट्रम्पलाई पठाएका छन्। ट्रम्पले सोमाली आप्रवासीहरूलाई […]