उपत्यकाको फोहोर विसर्जन अवरोध हट्यो, कसरी भयो सम्भव?

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ। अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर बोकेका गाडी ल्यान्डफिल्ड साइटतर्फ गएका छन्। सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका बासिन्दाले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो। फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि […]