रानाथारु समुदायमा ‘सावनको डोला’

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ । जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् । “अन्य समुदायमा महिलाले श्रीमान्को […]