पुजारीसहितले हत्याएको ५० रोपनी जग्गा गुठीमा कायम

१ साउन, पोखरा । पुजारीसहित विभिन्न व्यक्तिले आफ्नो नाममा लगेको पोखरास्थित नारायणथान गुठीको ५० रोपनी जग्गा फेरि गुठीकै नाममा फिर्ता ल्याइएको छ । पोखरा महानगरपालिका-३ नारायणथानस्थित लक्ष्मीनारायण मन्दिरका पुजारी पुष्पराज लामिछानेले पैसा उठाएर गुठीको जग्गा आफूसहित …