मधेशका मुख्यमन्त्री यादवले भने- बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्‍यो

२५ कात्तिक, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौं हिँडेपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरेर बाटोमै शपथ ग्रहण गर्नुपरेको बताएका छन् । आफ्नो नियुक्ति संवैधानिक …