अमेरिकाबाट डेढ वर्षमा अपराधमा दोषी ११ नेपाली डिपोर्ट, ७ जना यौन दुर्व्यवहारका घटनामा

अमेरिकामा अपराधमा दोषी ठहर भएर देशनिकाला हुने नेपालीमध्ये सबैभन्दा धेरै यौन दुर्व्यवहारका घटनामा दोषी ठहर भएकाहरू रहेको पाइएको छ। खसोखासले फ्रिडम अफ इन्फर्मेसन एक्टको प्रयोग गरी आइसबाट प्राप्त गरेको विवरणअनुसार डेढ वर्षको अवधिमामात्र ११ जना नेपालीहरू अमेरिकाबाट विभिन्न अपराधमा दोषी ठहर भएर देशनिकाला (डिपोर्ट) भएका छन्। जसमध्ये ७ जना नेपालीहरू अमेरिकामा यौन दुर्व्यवहारका घटनामा दोषी […]