विपक्षी नेताको शङ्कास्पद मृत्युपछि भेनेजुएलाको आरोप : अमेरिकाले तेलको भण्डार कब्जा गर्न खोज्दैछ

भेनेजुएलाको हिरासतमा विपक्षी नेताको मृत्यु भएपछि अमेरिकाले कडा आपत्ति जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले यस घटनालाई राष्ट्रपति निकोलस मदुरोको शासनको “निन्दनीय स्वभावको सम्झना” भन्दै विरोध व्यक्त गरेको छ। कराकसको एल हेलिकोइडे जेलमा एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका विपक्षी नेता अल्फ्रेडो डियाजको शङ्कास्पद रूपमा मृत्यु भएको हो। मानवअधिकारवादी समूह र विपक्षी दलहरूले उनी आफ्नो कोठामा […]