पूर्वराष्ट्रपति भण्डारीले गरिन् सिंहदरबारको अवलोकन तस्बिरसहित)

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले आइतबार दिउँसाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो। उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिकाे बारेमा अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभयो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा […]