एनपीएलमा नेपाली खेलाडीको प्रदर्शन किन कमजोर ?

१६ मंसिर,  काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज दुई खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र चितवन राईनोज तथा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ । जनकपुर र चितवनबीचको …