विश्व ईस्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौँ । नेपालले आइइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएका छन् । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले मलेसिया जाने इस्पोर्ट्स टिमलाई बिदाइ गरेका हुन् । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन […]