धनुषामा रात्री बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ।