युरोपमा भेटियो विश्वकै सबैभन्दा ठूलो माकुराको जालो

वैज्ञानिकहरूले अल्बानिया र ग्रीसको सीमामा अवस्थित सल्फर गुफामा विश्वकै सबैभन्दा ठूलो माकुराको जालो फेला पारेका छन् । यो जालो १०६ वर्ग मिटर (झण्डै १,०४० वर्ग फिट) क्षेत्रमा फैलिएको छ, जुन आधा टेनिस कोर्टजति ठूलो हो …