पर्सा। पर्सा प्रहरीले कारबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका २‚ रंगपुरबाट प्रहरीले सोमबार राति गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मनवाबाट रंगपुर जाँदै गरेको बीएबी ९३९८ नम्बरको कारबाट १०४ किलो ३२५ ग्राम गाँजा बरामद भएको हो। यसक्रममा कार चालक मकवानपुर भीमफेदी गाउँपालिका ८‚ महावीरका ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी […]