अनुकूलनमा वित्तीय स्रोत कमीले जोखिममा विकासोन्मुख देश

जलवायु अनुकूलन खाडल प्रतिवेदनअनुसार अनुकूलनका लागि विकासोन्मुख विश्वलाई चाहिने कुल रकमको तुलनामा १२ गुणा कम मात्र परिचालन भएको छ ।