काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई थप […]