अनुभव नभएकालाई शासन सुम्पिँदा देश जोखिममा पुग्यो : राजेन्द्र लिङ्देन

३० साउन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश दुर्घटनाको जोखिममा परेको टिप्पणी गरेका छन् । शनिबार राप्रपा नवलपरासीले सुनवलमा आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अनुभव नभएकालाई शासनको बागडोर सुम्पिँदा …