प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमेत निरीक्षणमा सहभागी छन्। प्रधानमन्त्रीसहितको टोली बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो। भोटेकोशी हुँदै आएको बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत […]