अमेरिका र इरानबिच तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारेल १०० डलर नाघेको छ। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यवधि चुनावअघि तेलको मूल्य घट्ने सम्भावना नरहेको बताएका छन्। डलास, टेक्ससमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनमा सहभागी हुन जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “चुनावलगत्तै तेलको मूल्य ह्वात्तै घट्नेछ। तर […]