काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आइतबार विज्ञप्तिमार्फत साे अनुरोध गरेकाे हाे । मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ । ‘मध्यपूर्वमा […]