धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै वित्तीय ज्ञान, सिप र मनोवृतिको विकास गर्ने उद्देश्यले “Smart Money Talks” भन्ने नाराका साथ Global Money Week- 2026 २०८२, चैत्र २ गते देखि ८ गते सम्म देशभरी विभिन्न कार्यक्रम […]