लिपुलेक नाकाबाट व्यापार गर्ने भारत-चीनको तयारी, नेपालको के होला प्रतिक्रिया ?

१० चैत, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गर्ने तयारी गरेको सार्वजनिक भइसक्दा पनि नेपाल सरकारले यसबारे आफ्नो धारणा राखेको छैन । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले गत चैत ६ गते …