‘असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचन गर्‍यौं खुसी महसुस भएको छ’

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा खुसी महसुस भएको बताएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले …