मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि देशभर अप्रत्यासित हिंसा र आतङ्क मच्चिएको छ । मेक्सिकोका धेरै राज्यमा आपराधिक गतिविधि चलाइरहेको कार्टेल हालिस्को नुएभा जेनेरेसियोन (सीजेएनजी) नामक गिरोहका नाइके नेमेसियो ओसेगुएर सेर्भान्टेजको सुरक्षा कारवाहीमा सोमबार मृत्यु भएको हो । उनलाई एल मेन्चोको नामले पनि चिनिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको मृत्युको […]