अध्यागमन नियन्त्रणका लागि न्यू ह्याम्पशायरका वेयर र हिल्सबोरो प्रहरी संघीय सम्झौतामा आवद्ध

वेयर र हिल्सबोरोका प्रहरी विभागहरू संघीय अध्यागमन प्रवर्तन सम्झौतामा सामेल भएका छन्। यस सम्झौतासँगै अब स्थानीय प्रहरी अधिकारीहरूले केही अध्यागमनसम्बन्धी अपरेसनहरू सञ्चालन गर्न पाउने प्रक्रिया सुरु भएको छ। आइसद्वारा राखिएको सहभागी एजेन्सीहरूको सूचीअनुसार, वेयर जुन २ मा र हिल्सबोरो मे ३१ मा यस सम्झौतामा सामेल भएका हुन्। यस सम्झौतालाई ‘२८७(जी) सम्झौता’ भनिन्छ। यद्यपि, यी सम्झौताका […]