एब्स्ट्र्याक्ट पेश गर्न इच्छुक सहभागीहरूले अब्स्ट्र्याक्ट सब्मिसन मार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, सम्मेलनमा सहभागिताका लागि रजिस्ट्रेसन पोर्टलबाट दर्ता गर्न सकिने जनाइएको छ। सम्मेलनसम्बन्धी थप जानकारीका लागि नेपाल मेडिकल संघको आधिकारिक वेबसाइट अवलोकन गर्न वा anemecon2026@gmail.com मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।