काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम गरेको छ । “इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यबमोजिम निगम सञ्चालक समितिको मिति २०८३/०३/०१ को निर्णयअनुसार १६ जुन, २०२६ (मिति २०८३/०३/०२) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएकोछ,” निगमले भनेको छ । जसअनुसार पेट्रोल पहिलो वर्गका लागि […]