काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । त्यसैगरी गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले तेस्रो वरीयता पाएका छन् । उता परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयता मिलेको छ। कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका […]