यी भौतिकशास्त्री जो पूर्णकालीन संगीतकार बन्न चाहन्छन्

दुई फरक रुचिहरूलाई कसरी समानन्तर रूपमा अघि बढाउन सकिन्छ ? विरोधाभाष लाग्ने जीवनशैली कोही कसरी बिताउन सक्छ ? रहरहरूमा विषमता हुँदाहुँदै कोही कसरी त्यसलाई व्यवस्थापन गरेर अघि बढ्न सक्छ ? यी र यस्ता प्रश्नहरू लिएर …