बैंक, वित्तका सीईओको तलब-सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनमा आधारित पारिश्रमिक(पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ। ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै राष्ट्र बैंकले सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता ल्याउने तथा संस्थागत […]