अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या
७ वैशाख, काठमाडौं । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।
प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ …