क्रान्तिको चिहानमा उभिएका नेपाली कम्युनिस्टहरू

नेपालको राजनीतिक इतिहासमा 'क्रान्ति' केवल एउटा शब्द होइन, एउटा जीवित अनुभव हो– त्याग, बलिदान र परिवर्तनको आकांक्षाले बनेको इतिहासको । यही इतिहासको केन्द्रमा उभिएका थिए नेपाली कम्युनिस्टहरू । २००६ सालमा पुष्पलाल श्रेष्ठले रोपेको विचारको बीउ …