ग्रामीण चलचित्र महोत्सवमा सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, 'मोहर' उत्कृष्ट फिल्म घोषित

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए।