स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त, को–को परे ?

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएसँगै विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन् ।