नक्कली शैक्षिक प्रमाणपत्र बनाइ अमेरिकी दूतावासमा बुझाउने पक्राउ

१८ माघ, काठमाडौँ । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको …