२८७ उद्योगलाई वाणिज्य विभागले तिरायो सवा करोड बढी जरिबाना

१ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४ महिना अवधिमा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट सवा करोडभन्दा बढी जरिबाना असुल गरेको छ । उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा …