काठमाडौँ। ११औँ नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टेरियर एन्ड फर्निचर एक्स्पो आज (शुक्रबार) देखि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ। तीन दिन चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल छन्। प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र तयारी उत्पादनहरू राखिएका […]