लुम्बिनी प्रदेशको राजधानीलाई बुटवल र नेपालगञ्जसँग जोड्न आवश्यक छ : सीईओ ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् ।