फोर्ब्सको ३० वर्षमुनिका सफल व्यवसायीको सूचीमा नेपालका राजभण्डारी

फोर्ब्सको ३० वर्षमुनिका सफल व्यवसायीहरुको सूचीमा नेपालका अजर राजभण्डारी परेका छन् ।