चुनावबारे पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव– हिमाली क्षेत्रको मौसम ख्याल गरियोस्
१० पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गर्दै गर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्ने बताएका छन् ।
‘२१ फागुनमा निर्वाचन हुनुपर्छ’ थपलियाको प्रश्न छ, ‘तर त्यसदिन हुम्लाका मान्छेले भोट हाल्न पाउँछन कि पाउँदैनन् ? …