पर्वले धर्म र संस्कृति संरक्षण तथा संवर्द्धनमा प्रेरित गर्दै आएका छन् : सभापति थापा
सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको जिकिर गरे।