पर्सा-४ मा कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजालको उम्मेदवारी
६ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
६ दशक लामो राजनीतिक संघर्ष गरेका रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित …