बिदा सकिएपछि पनि हाजिर नभएका नार्कका ७ वैज्ञानिकसहित ११ कर्मचारी अझै सम्पर्कविहीन

अध्ययन बिदामा बसेका ७ जना वैज्ञानिक सहित ११ कर्मचारीलाई सम्पर्कमा आउन नार्कले दोस्रो पटक सूचना जारी गरेको छ।