काठमाडौं । नायिका तथा निर्देशक रेखा थापाले ‘माया भनेकै यस्तो होला’ चलचित्र निर्देशन गर्ने भएकी छन्। उनी आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका हुनेछ। यसअघि थापाले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन्। यस चलचित्रका निर्माता […]