कार्यालयमा गरिएको तोडफोड, आगजनी र डकैतीमा संलग्नलाई कारबाहीको माग गर्दै एनसेलले दियो उजुरी

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ।