एजेन्सी । पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४ सय जनाको मूत्यु भएकाे छ । साेही आक्रमणमा परी २ सय ५० जना भन्दा बढी घाइते भएकाे स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएकाे हाे । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । यो आक्रमणले गत […]