काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरेको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा ज्येष्ठ सदस्यले अन्यलाई शपथ गराउने छन्।र संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद अर्जुननरसिंह केसीले शपथ गराउँदै तयारी गरेको छ। त्यस अगाडि केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति निवासमा […]