११ दलले मात्रै खोले चुनाव केन्द्रित बैंक खाता, नखोल्ने ५६ पार्टीलाई के हुन्छ ?
१५ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनाव केन्द्रित आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई भनेको छ । निर्वाचन आचारसंहितामा नै यस्तो प्रावधान छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ११ …