पहिलो हाफमा केप भर्डेसँग स्पेनको बराबरी

१ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डे गोलरहित बराबरी खेलेका छन् । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन । सन् २०१० को …