एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले भने- झापा निर्वाचनमा भाग लिन जाँदैनौं

१२ चैत, काठमाडौं । एन्फा निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका दीर्घ केसी (कुमार) ले राष्ट्रिय खेलकुद परिषद्‍ले निलम्बन गरेको एन्फा निर्वाचन भाग लिन आफुहरू झापा नजाने बताएका छन् । राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपश्चात अखिल नेपाल फुटबल …